वेदवाक्य
Romanized: vedavaakya, vedavaaky, vedawaakya, wedavaakya
वेदका ऋचा वा वाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वेदका ऋचा वा वाक्य।
२.
वेदले बताएको कुरो; वेदोक्त वचन।
३.
प्रामाणिकताका निम्ति छानबिन गरिरहनु नपर्ने वचन; अकाट्य वाक्य।