वेदवादी
Romanized: vedavaadi, vedawaadi, wedavaadi, vedawadi
वेदको ज्ञाता; वेदको पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वेदको ज्ञाता; वेदको पण्डित।
२.
वेदको समर्थक।