वेदव्यास

Romanized: vedavyaasa, vedavyaas, vedawyaasa, wedavyaasa

वेदलाई चार भागमा बाँडी वर्तमान रूपमा सङ्कलन गर्ने तथा महापुराणका रचयिता एक ऋषि; पराशरतर्फबाट जन्मेको सत्यवती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वेदलाई चार भागमा बाँडी वर्तमान रूपमा सङ्कलन गर्ने तथा महापुराणका रचयिता एक ऋषि; पराशरतर्फबाट जन्मेको सत्यवती पुत्र; व्यास।

सम्बन्धित शब्दहरू