वेदवृक्ष
Romanized: vedavriksha, vedavriksh, vedawriksha, wedavriksha
माथितिर जरा र तलतिर हाँगा भएको भनी वेद तथा पुराणमा परिकल्पित एक वृक्ष; ऊर्ध्वमूल र अधःशाखा हुने मानिएको वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माथितिर जरा र तलतिर हाँगा भएको भनी वेद तथा पुराणमा परिकल्पित एक वृक्ष; ऊर्ध्वमूल र अधःशाखा हुने मानिएको वृक्ष।