बोधिवृक्ष

Romanized: bodhivriksha, bodhivriksh, bodhiwriksha, bodhivriksa

भारतको बिहार राज्यअन्तर्गत 'गया' भन्ने स्थानमा रहेको प्रसिद्ध पिपलको बोट, जुन बोटमुनि सिद्धार्थ गौतमले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भारतको बिहार राज्यअन्तर्गत 'गया' भन्ने स्थानमा रहेको प्रसिद्ध पिपलको बोट, जुन बोटमुनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए भनिन्छ।
२.
पिपलको बोट।

सम्बन्धित शब्दहरू