वेदान्ती

Romanized: vedaanti, wedaanti, wedanti, vedaantee

वेदान्तमा प्रतिपादित विचारको अनुसरण गर्ने; वेदान्तदर्शनको अनुयायी; ब्रह्मवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वेदान्तमा प्रतिपादित विचारको अनुसरण गर्ने; वेदान्तदर्शनको अनुयायी; ब्रह्मवादी।
३.
वेदान्त जान्ने।
३.
(नाम) वेदान्तशास्त्रको विद्वान्।

सम्बन्धित शब्दहरू