वेदाभ्यासी

Romanized: vedaabhyaasi, vedaabhyasi, vedabhyaasi, wedaabhyaasi

वेदको पाठ, अध्ययन, मनन, चिन्तन, अनुशीलन र पाठन (अध्यापन) गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वेदको पाठ, अध्ययन, मनन, चिन्तन, अनुशीलन र पाठन (अध्यापन) गर्ने।

सम्बन्धित शब्दहरू