वेदारण्य
Romanized: vedaaranya, vedaarany, wedaaranya, vedarany
भिन्न भिन्न वेदभ्यासीहरू भेला भई पठनपाठन आदि गर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भिन्न भिन्न वेदभ्यासीहरू भेला भई पठनपाठन आदि गर्ने ठाउँ।
२.
वेदको लगातार अभ्यास हुने आश्रम।