वेदी

Romanized: wedi, vedee, bedi, wedee

धार्मिक कृत्यका निम्ति पवित्र माटोद्वारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि; चौकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धार्मिक कृत्यका निम्ति पवित्र माटोद्वारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि; चौकी।
२.
चौतारो।
३.
(विशेषण) जान्ने; ज्ञाता।
४.
(नाम) विद्वान्; पण्डित।
५.
आचार्य; शिक्षक।

सम्बन्धित शब्दहरू