वेधशाला
Romanized: vedhashaalaa, vedhashaala, vedhashalaa, wedhashaalaa
ग्रह, नक्षत्र आदि हेर्ने यन्त्रहरू राखिएको भवन वा ठाउँ; वेधसम्बन्धी उपकरण राखिएको ठाउँ; वेधालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ग्रह, नक्षत्र आदि हेर्ने यन्त्रहरू राखिएको भवन वा ठाउँ; वेधसम्बन्धी उपकरण राखिएको ठाउँ; वेधालय।