वेश्या
Romanized: veshyaa, veshya, weshyaa, vesyaa
पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा परपुरुषलाई व्यभिचारको निमन्त्रण दिने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा परपुरुषलाई व्यभिचारको निमन्त्रण दिने र मैथुनसमेत गराउने स्त्री; रन्डी।