वेश्यावृत्ति
Romanized: veshyaavritti, veshyavritti, veshyaawritti, weshyaavritti
पैसाका लागि परपुरुषसँग यौन सम्पर्क राख्ने पेसा; परपुरुषसँग सहवास गरेर पैसा कमाउने वृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पैसाका लागि परपुरुषसँग यौन सम्पर्क राख्ने पेसा; परपुरुषसँग सहवास गरेर पैसा कमाउने वृत्ति।