वैश्यवृत्ति
Romanized: vaishyavritti, vaishyawritti, waishyavritti, vaisyavritti
ना. वैश्यहरूद्वारा पेसाका रूपमा गरिने काम; वैश्यहरूको वृत्ति; वैश्यकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. वैश्यहरूद्वारा पेसाका रूपमा गरिने काम; वैश्यहरूको वृत्ति; वैश्यकर्म।