वैश्य

Romanized: vaishya, vaishy, waishya, waishy

ना. [सं.] प्राचीन आर्यहरूको सामाजिक अवस्थाअनुसार कृषि, वाणिज्य, पशुपालन आदि पेसा लिने जाति; प्राचीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] प्राचीन आर्यहरूको सामाजिक अवस्थाअनुसार कृषि, वाणिज्य, पशुपालन आदि पेसा लिने जाति; प्राचीन आर्यहरूको वर्णव्यवस्थाअनुसार तेस्रो वर्ण।

सम्बन्धित शब्दहरू