वैँटो

Romanized: vainto, waimto, wainto, baimto

कपासको रुवा र बिजन छुट्याउने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपासको रुवा र बिजन छुट्याउने यन्त्र।

सम्बन्धित शब्दहरू