वैक्रम
Romanized: vaikram, waikrama, waikram, baikrama
विक्रमादित्यबाट सुरु भएको; विक्रमादित्यको; विक्रमादित्यसम्बन्धी; विक्रमीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विक्रमादित्यबाट सुरु भएको; विक्रमादित्यको; विक्रमादित्यसम्बन्धी; विक्रमीय।
२.
पराक्रमसम्बन्धी।