वैचारिकता
Romanized: vaichaarikataa, vaichaarikata, vaicharikataa, waichaarikataa
विचार भएको अवस्था; बुद्धिमत्ता; बौद्धिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विचार भएको अवस्था; बुद्धिमत्ता; बौद्धिकता।