वैदर्भी रीति
Romanized: waidarbhi riti, vaidarbhee riti, vaidarbhi reeti, baidarbhi riti
मधुर, सरल शब्दलालित्यले करुण, शृगार र हास्यको अभिव्यक्ति दिने साहित्यिक रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मधुर, सरल शब्दलालित्यले करुण, शृगार र हास्यको अभिव्यक्ति दिने साहित्यिक रीति।