वैदेशिक हुलाक

Romanized: vaideshika hulaaka, vaideshika hulaak, vaideshika hulaka, waideshika hulaaka

ना. विदेशमा मालसामान, चिठीपत्र आदि पठाइने हुलाक; विदेशसँग चिठीपत्र आदि आदानप्रदान गर्ने हुलाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. विदेशमा मालसामान, चिठीपत्र आदि पठाइने हुलाक; विदेशसँग चिठीपत्र आदि आदानप्रदान गर्ने हुलाक।

सम्बन्धित शब्दहरू