अतिरिक्त हुलाक
Romanized: atirikta hulaaka, atirikta hulaak, atirikta hulak, atirikta hulaka
सरकारबाट स्वीकृति प्राप्त गरी स्थानीय जनसहयोगबाट सञ्चालित हुलाक; छोटी हुलाकभन्दा तल्लो तहको हुलाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारबाट स्वीकृति प्राप्त गरी स्थानीय जनसहयोगबाट सञ्चालित हुलाक; छोटी हुलाकभन्दा तल्लो तहको हुलाक।