वैनतेय

Romanized: vainatey, wainateya, wainatey, bainateya

विनता नामकी आमाबाट जन्मेको एउटा ठुलो जातको पन्छी; विष्णुको वाहन; गरुड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विनता नामकी आमाबाट जन्मेको एउटा ठुलो जातको पन्छी; विष्णुको वाहन; गरुड।
२.
अरुण।

सम्बन्धित शब्दहरू