वैधवेय
Romanized: vaidhavey, vaidhaweya, waidhaveya, vaidhawey
ना. [सं.] विधवा स्त्रीले पुनर्विवाह गरी पाएको सन्तान; पुनर्भूपुत्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] विधवा स्त्रीले पुनर्विवाह गरी पाएको सन्तान; पुनर्भूपुत्र ।