वैधता
Romanized: vaidhataa, waidhataa, vaidhat, waidhata
विधि, नियमअनुसार भएको अवस्था; कानुनका आधारमा स्वीकार्यता; वैधानिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वैध+ता]
1
विधि, नियमअनुसार भएको अवस्था; कानुनका आधारमा स्वीकार्यता; वैधानिकता।