अस्तेय
Romanized: astey, ashteya, ashtey, asteya
चोरी नगर्ने काम; नचोर्ने काम, गुण वा आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चोरी नगर्ने काम; नचोर्ने काम, गुण वा आचरण।
२.
दश मानवधर्ममध्ये एक।
३.
बौद्ध धर्मानुसारको पञ्चशीलमध्ये एक।