वैवस्वत

Romanized: vaivasvat, vaivaswata, vaiwasvata, waivasvata

मनुष्यका मूल पुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु; वर्तमान मनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मनुष्यका मूल पुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु; वर्तमान मनु।
२.
यमराज।
३.
शनि।

सम्बन्धित शब्दहरू