वैश्रवण

Romanized: vaishravana, vaishravan, vaishrawana, waishravana

कुवेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुवेर।
२.
रावण।
३.
लिच्छविकालीन नेपालमा प्रचलित मुद्रा; लिच्छविकालीन नेपाली मुद्राको नाम।

सम्बन्धित शब्दहरू