वैषयिक

Romanized: vaishayika, vaishayik, waishayika, waishayik

कुनै विषयसँग सम्बन्धित; विषयसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै विषयसँग सम्बन्धित; विषयसम्बन्धी।
२.
विषयवासनामा बढी आसक्त रहने; विषयासक्त; कामुक; विषयी।

सम्बन्धित शब्दहरू