प्रायिक
Romanized: praayika, praayik, prayik, prayika
प्रायः भइ नै रहने; धेरैजसो सम्भव हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रायः भइ नै रहने; धेरैजसो सम्भव हुने।