मायिक
Romanized: maayika, maayik, mayik, mayika
मायाद्वारा बनेको वा भएको; मायासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मायाद्वारा बनेको वा भएको; मायासम्बन्धी।
२.
अवास्तविक भएर पनि वास्तविक जस्तै देखिने; जादुगरीका छाँटको।
३.
मायावी।