व्यक्तिगत विवरण
Romanized: vyaktigata vivaran, vyaktigata viwarana, vyaktigata wivarana, wyaktigata vivarana
कुनै सेवा वा पेसामा संलग्न व्यक्तिका विषयमा नाम, थर, वतन, तीनपुस्ते, जन्मेको साल, मिति, शैक्षिक योग्यता आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सेवा वा पेसामा संलग्न व्यक्तिका विषयमा नाम, थर, वतन, तीनपुस्ते, जन्मेको साल, मिति, शैक्षिक योग्यता आदि खुलाई लेखाई लिने विवरण; व्यक्तिगत अभिलेख; वैयक्तिक वृत्तान्त।