व्यवहार विधि
Romanized: vyavahaara vidhi, vyavahaara widhi, vyawahaara vidhi, wyavahaara vidhi
विशेष कामका लागि स्थापित सङ्घसंस्था र तिनको सञ्चालन आदिका विषयसित सम्बन्धित नियमकानुन आदिको स्पष्ट र सिलसिला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विशेष कामका लागि स्थापित सङ्घसंस्था र तिनको सञ्चालन आदिका विषयसित सम्बन्धित नियमकानुन आदिको स्पष्ट र सिलसिला मिलाई गरिएको सङ्ग्रह।
२.
कामको वा काममा उपयोग गर्ने तरिका वा काइदा।
३.
विभिन्न कामकुराको व्यवहार मिलाउन उल्लेख गरिएको शास्त्र; धर्मशास्त्र; विधिशास्त्र।