व्यवहृत
Romanized: vyavahrita, vyavahrit, vyawahrita, wyavahrita
व्यवहारमा प्रयोग गरिएको; काममा ल्याइएको; प्रयोगमा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्यवहारमा प्रयोग गरिएको; काममा ल्याइएको; प्रयोगमा आएको।