व्यष्टिवादी
Romanized: vyashtivaadi, vyashtivadi, vyashtiwaadi, wyashtivaadi
समूहलाई भन्दा व्यष्टिलाई महत्त्व दिने; व्यष्टिको पक्षधर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समूहलाई भन्दा व्यष्टिलाई महत्त्व दिने; व्यष्टिको पक्षधर।