व्याघ्रनख

Romanized: vyaaghranakha, vyaaghranakh, wyaaghranakha, vyaghranakh

बाघको नङ; नङ्ग्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाघको नङ; नङ्ग्रा।
२.
बाघको नङ्ग्राको आकारको, हातमा लगाएर शत्रु वा रिस उठेको मानिसलाई चिथोर्ने एक हतियार।

सम्बन्धित शब्दहरू