व्याम

Romanized: vyaama, vyaam, wyaama, vyam

दुवै हात काँधका सोझै दुवैतिर फैलाउँदा एक हातका औंलाका टुप्पादेखि अर्को हातका औंलाका टुप्पासम्मको लमाइको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुवै हात काँधका सोझै दुवैतिर फैलाउँदा एक हातका औंलाका टुप्पादेखि अर्को हातका औंलाका टुप्पासम्मको लमाइको नाप।

सम्बन्धित शब्दहरू