व्यायाम

Romanized: vyaayaama, vyaayaam, vyaayama, vyayaama

शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा स्फूर्ति प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम; कसरत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा स्फूर्ति प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम; कसरत।
२.
परिश्रम।
३.
फैलाउने काम; लम्म्याउने काम।
४.
लमाइ।

सम्बन्धित शब्दहरू