खण्डव्यायाम
Romanized: khandavyaayaama, khandavyaayaam, khandavyaayama, khandavyayaama
कमर र खुट्टालाई मात्र गतिशील तुल्याएर गरिने खालको नृत्य; आङ्गिक नृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कमर र खुट्टालाई मात्र गतिशील तुल्याएर गरिने खालको नृत्य; आङ्गिक नृत्य।