व्योमचारी
Romanized: vyomachaari, vyomachari, wyomachaari, wyomachari
आकाशमा विचरण गर्ने; आकाशमा उड्ने; आकाशचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आकाशमा विचरण गर्ने; आकाशमा उड्ने; आकाशचारी।
२.
(नाम)
देवता;
३.
पक्षी।