व्रतचारी

Romanized: vratachaari, vratachari, wratachaari, wratachari

व्रत लिएको; व्रतमा बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
व्रत लिएको; व्रतमा बसेको।
२.
सदाचारमा रहेको; सदाचारी।

सम्बन्धित शब्दहरू