व्रताचारी
Romanized: vrataachaari, vrataachari, vratachaari, wrataachaari
व्रतको आचारमा लागेको; व्रती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्रतको आचारमा लागेको; व्रती।