शक संवत्
Romanized: shaka samvat, shaka sanvat, shaka samwat, shaka sanwat
इस्वी सनभन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैँतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
इस्वी सनभन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैँतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध एक संवत्।