शकट
Romanized: shakata, shakat, sakat, sakata
गोरु, राँगा आदिले तान्ने चक्कावाल गाडा वा यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोरु, राँगा आदिले तान्ने चक्कावाल गाडा वा यान।
२.
दुई हजार पल वा तीन मन बराबर हुने, प्राचीन समयका जोखाइको परिमाण अथवा मान।