शङ्कास्पद
Romanized: shangkaaspada, shangkaaspad, shangkaspada, sangkaaspada
शङ्का गर्ने स्वभावको; मनमा शङ्का गर्न सकिने स्थितिको; सन्देहास्पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
शङ्का गर्ने स्वभावको; मनमा शङ्का गर्न सकिने स्थितिको; सन्देहास्पद।