शङ्खिनी

Romanized: shangkhini, sangkhini, shankhini, shangkhinee

कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक स्त्री; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक स्त्री; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी, कामक्रीडामा रसिली तथा गुणशील सुन्दर स्त्री।

सम्बन्धित शब्दहरू