शठता
Romanized: shathataa, shathata, sathataa, shathat
मूर्खता; स्वाँठ चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मूर्खता; स्वाँठ चाल।
२.
छलीपना; कपट्याइँ; धूर्तता ।