शठ
Romanized: shatha, shath, sath, satha
बुद्धि नभएको; मूर्ख; स्वाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बुद्धि नभएको; मूर्ख; स्वाँठ।
२.
छल गर्ने; धूर्त; कपटी।
३.
(नाम)
मूर्ख व्यक्ति।