शब्द साध्नु
Romanized: shabda saadhnu, shabda sadhnu, sabda saadhnu, shabda shaadhnu
शब्दको संरचना तथा रूप केलाउनु वा शब्दलाई सिद्ध गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
शब्दको संरचना तथा रूप केलाउनु वा शब्दलाई सिद्ध गर्नु।