शब्दशक्ति
Romanized: shabdashakti, sabdashakti, shabdasakti, sabdasakti
अभिधा, लक्षणा, व्यञ्जनाबाट अर्थ जनाउने क्षमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिधा, लक्षणा, व्यञ्जनाबाट अर्थ जनाउने क्षमता।
२.
कुनै शब्दमा रहेको अर्थ बुझ्ने र बुझाउने शक्ति; शब्दमा रहेको अर्थ दिने सामर्थ्य; वृत्ति।