शब्दानुशीलन

Romanized: shabdaanushilana, shabdaanushilan, shabdanushilana, sabdaanushilana

शब्दको अनुशीलन; शब्दको स्रोत, निर्माणप्रक्रिया, व्युत्पत्ति, प्रयोग आदिबारे गरिने चिन्तन, मनन, अनुसन्धान आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [शब्द+अनुशीलन]

1
शब्दको अनुशीलन; शब्दको स्रोत, निर्माणप्रक्रिया, व्युत्पत्ति, प्रयोग आदिबारे गरिने चिन्तन, मनन, अनुसन्धान आदि।

सम्बन्धित शब्दहरू