शशिवदना

Romanized: shashivadanaa, shashivadana, shashiwadanaa, sashivadanaa

चन्द्रमाजस्तो उज्यालो मुख भएकी; शशिमुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चन्द्रमाजस्तो उज्यालो मुख भएकी; शशिमुखी।
२.
(नाम) हरेक चरणमा नगण र यगण हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू